२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजधानी प्रवेश गर्ने सबै नाकामा नेपाली सेना खटाउन सिफारिस

काठमाडौँ । उपत्यकास्थित तीन वटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाकामा नेपाली सेना खटाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिसमक्ष सिफारिस गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठकले उपत्यकाभित्र

पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने…

काठमाडौं । वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो। ६ वर्षीया ती बालिकामा

तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण

काठमाडौँ । नेपालका बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० पुगेको छ । पछिल्ला ४ दिनमा मात्रै

पूर्वमा पनि नेपाली भूमि कब्जा

फिदिम । पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा

‘सीमा समस्या सल्टाउन त्रिदेशीय वार्ता’

काठमाडौँ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता एवम् पूर्वप्रधानमन्त्रीहरूले त्रिदेशीय वार्तामार्फत पश्चिम नेपालको गुमेको भूभाग फिर्ता लिन पहल

कमजोर व्यवस्थापन हुँदा संक्रमणको जोखिममा उपत्यका

काठमाडौँ । सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित

कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना

धनगढी। दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट ९बीओपी०मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा

भारतलाई ‘कूटनीतिक नोट’, कोरोना संकटलगत्तै वार्ता

काठमाडौं । सरकारले लिपुलेक क्षेत्रबारे नेपालको धारणा स्पष्ट पार्दै तत्काल वार्ताको वातावरण तय गर्न भारतलाई ‘कूटनीतिक नोट’ दिएको छ। लिपुलेक

विश्वव्यापी बन्दै ‘नमस्ते’

काठमाडौँ । शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको

कोरोना संक्रमणको उच्च जोखिममा ‘काठमाडौं’

काठमाडौं । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनमै अड्कियो

काठमाडौं । परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

भैरहवा । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले

कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी

दार्चुला । सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक

जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार

काठमाडौँ । मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको

भारतसँग कूटनीतिक वार्ता कहिले ?

सत्तारूढ नेकपादेखि प्रतिपक्षसम्मका सांसद, नागरिक समाजका अगुवालगायतले भने भारतले झुलाउने आशंका गर्दै तत्काल कूटनीतिक वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

बजेटका प्राथमिकता संसद्मा प्रस्तुतः करको दर होइन दायरा बढ्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले करको दर होइन दायरा बढाउने बताएका छन् । संसद्मा विनियोजन विधेयक–२०७७ प्रस्तुत

बेलायती प्रधानमन्त्रीले ल्याए लकडाउन खोल्ने यस्तो योजना…

लण्डन । बेलायतमा पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना सरकारले सार्वजनिक गरेको छ।  आइतबार साँझ

नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै…

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा भएको खुलासा गरेका छन्।

नेकपाका स्थानीय नेता र जनप्रतिनिधिबीच कुटाकुट

कालिकोट । पलाँता गाउँपालिकामा वडा अध्यक्ष र सत्तारुढ दल नेकपाकाका गाउँपालिका अध्यक्ष र  गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच कुटाकुट भएको

अदालतहरूमा बाधा अड्काउ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अदालती काम कारबाही रोकिँदा डेढ महिनादेखि मुलुकभरका अदालतमा मुद्दा प्रक्रिया अवरूद्ध छ।