२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

काठमाडौँ । सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएअनुसार

युवाहरुको अठोटबाटै नेपाल आत्मनिर्भर बन्छ– प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको अठोटले नै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।

आयल निगमले डिजेलको मूल्य बढायो, अब प्रति लिटर १७८ रुपैयाँ

नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्यवृद्धि भएको जनाउँदै डिजेलमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार

अल्फाबिटाका प्रतिनिधिले घरको नक्सा माग्दा बालेनको प्रश्न: घरको नक्सा तपाईसँग…

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अनधिकृत संरचनाहरु हटाउँने क्रममा वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् । अल्फाबिटाले

महानगरले चलायो काठमाडौँ मलको अनधिकृत संरचनामा डोजर – फोटो फिचर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रमुख बालेन्द्र

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौँ । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड (फोटोफिचर)

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज बिहानैबाट यज्ञोपवित एवं

न्युन आय वर्गलक्षित अत्याधुनिक सार्वजनिक शौचालय

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्धन गर्ने बताउनुभएको

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि चुनावी सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले ११ सदस्यीय

इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण

काठमाडौँ । उड्दै गरेको श्री एयरलाइन्सको विमानको इन्जिनबाट धुवाँ निस्किएको देखिएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ । नेपालगञ्नबाट काठमाडौँका लागि

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई

पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै

काठमाडौँ । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको

सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको बिचल्ली (फोटोफिचर/भिडियो)

सुनसरी । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन् । सप्कोशी नदीको बाँध फुटेर

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण

वासिङटनः अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति

मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखियो:सांसद भुसाल

काठमाडौ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु

‘हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारीको हो’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएको बताउनुभएको छ ।

एमाले अध्यक्ष ओली र सिपिसी विदेश विभाग प्रमुख जियान्चाओ बीच…

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको