९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र सिपिसी विदेश विभाग प्रमुख जियान्चाओ बीच भेटवार्ता (फोटोफिचर)



photo- Bishnu Rijal
अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । विदेश विभाग प्रमुख जियान्चाओले बालकोटस्थित ओलीको निवासमै पुगेर भेट गरेका हुन् ।

नेपाल भ्रमणमा रहेका जियान्चाओ ११ जना चिनियाँ टोलीसहित छलफलका लागि ओलीलाई भट्न पुगेका हुन् । भेटवार्तामा एमालेका नेताहरू प्रदिप ज्ञवाली, बिष्णु रिमाल, राजन भट्टराई लगायतको पनि सहभागी रहेको छ ।

त्यस्तै सिपिसीका विदेश विभाग प्रमुख जियान्चाओका टोली आजै मध्यान्न ४ बजे नेकपा एकिकृत समाजबादी अध्यक्ष माधब नेपाल र सम्मानित नेता झलनाथ खनाल संग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँहरु बीच बानेश्वरमा रहेको होटल एभरेष्टमा छलफल हुने तय भएको छ ।

 




भर्खरै