२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण



अ+ अ-

काठमाडौँ । उड्दै गरेको श्री एयरलाइन्सको विमानको इन्जिनबाट धुवाँ निस्किएको देखिएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ ।

नेपालगञ्नबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडिसकेको जहाजलाई फर्काएर नेपालगञ्न विमानस्थलमा आपतकालीन अवतरण गराइएको हो ।

जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ को व्यवस्था गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जहाजलाई सुरक्षित अवतरण गराइएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।