६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्याजले उचित मूल्य पाएन

चितवन। जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो । तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१

कैलालीमा सुत्केरी मृत फेला

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेटिएको प्रहरी

कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूलले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हात पारेको छ। विश्वभरिका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धा हुने टिफो

कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल

राज्यले जिल्ला जिल्लामा करदाता सेवा कार्यालय खोलेको उल्लेख गर्दै निर्देशक पौडेलले भन्नुभयो, “तोकिएको समयमा कर विवरण बुझाउँदै समयमा व्यवसायीहरुले कर

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ४८ रनको योगफल तयार ग¥यो

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री…

सांस्कृतिक संस्थानले पछिल्लो समयमा उत्कृष्ट काम गरिरहेको र मन्त्रालयले आवश्यक साथ दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । सो क्रममा मन्त्री पाण्डेले

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायतका नगदेबालीको उत्पादन पर्याप्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा

नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै

काठमाडौँ। स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार

पहिरोले अरनिको राजमार्ग बन्द

पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै भन्यो : इजरायल र…

मन्त्रालयले इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएको छ

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

युनेस्कोका नेपाल प्रतिनिधि टोइटले नेपालको डिजिटल फेमवर्कको उद्देश्य साकार पार्न युनेस्को सधैँ सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता दिनुभयो । उहाँले

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ

सुशासनका लागि स्थायी सरकार आवश्यक छ-रामहरि खतिवडा

फाउन्डेशनका अध्यक्ष प्रकाश विकल्पले नेपालमा सुशासनको क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि भूमिका निर्वाह गर्न कार्यक्रम

विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर

सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

यही असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने अर्ड मिनिस्टेरियल कन्फ्रेन्स अन सिभिल रजिस्टेशन एन्ड भाइटल स्टाटिस्टीक्स् (थ्री

नेपाल शान्ति परिषद्को निमन्त्रणामा २७ सदस्यीय भारतीय टोली काठमाडौँमा

नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का अनुसार, प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम आषाढ ५ गतेसम्म जारी रहनेछ। परिषद्का पदाधिकारीहरूले भ्रमणले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

भने एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, नेपाल समाज एसोसिएसनका अध्यक्ष केसरबहादुर थापालगायतले शिविरको समन्वय र

रसुवामा तीन जनाको मृत्यु

शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन। पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात

नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।