२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न

वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’

काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना…

काठमाडौं । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा जिप दुर्घटनामा परी

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । धनुषा, महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

ललितपुर।  नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना

नेप्से परिसूचकले तीन हजार बिन्दु पार गर्‍यो

काठमाडौं । नेप्से परिसूचकले तीन हजार बिन्दु पार गरेको छ । कारोबार भएको ४ मिनेटमा नै बजार ३००१.१० अंकले बढेको

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङ । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा

एनआरएनए केन्द्रीय समितिको बैठक शनिबार बस्ने

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठक आगामी शनिबार बस्ने भएको छ। संघका महासचिव गौरीराज जोशीका

आज देशभर नै पानी पर्ने, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंकीपक्सको प्रकोप फैलिएपछि डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ । यो अब

अहिलेसम्म विपद्बाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा…

काठमाडौँ । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल

‘जहाँको दूध बिक्री नै हुँदैन’

मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि

सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश

कुलमानविरुद्धको रिट पेशी नै चढेन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट पेशी नै नतोकेर स्थगित भएको छ । अदालतले

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि

ललितपुरको महालक्ष्मीमा सडक भ्वाङ पर्यो

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएको छ । नयाँ पुल बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

मुगु । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक

पहिराले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि

पोर्चुगलमा सरकारको राहदानी घुम्ती सेवा, ३८२९ जनाले गरे नवीकरण

काठमाडौं । राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । यही