२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आबुखैरेनी बस दुर्घटना अपडेट: १४ जना अचेत, ६ जना बेपत्ता

काठमाडौँ । तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । बसमा सवार १४ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

स्वमूल्याङ्कनमा धादिङको बेनिघाट गाउँपालिका अब्बल, कुन स्थानीय तहले कति अंक…

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

मङ्गलबारे । छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले

आबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा बस खस्यो

तनहुँको आबुखैरेनी नजिकै मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐन पहराबाट मस्याङ्दी नदीमा बस खसेको

सेनामा खुल्यो जागिर, २८० जना अधिकृत क्याडेट माग

काठमाडौँ । नेपाली सेनाले २८० अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी)

जापानी दम्पतीद्वारा विद्यालयलाई आर्थिक सहयोग

पर्वत । मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

दोधारा चाँदनी, (कञ्चनपुर) । असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको

अमेरिकामा नेपाली नर्स बेपत्ता, श्रीमान् पक्राउ, हत्याको आशंका

भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ ।

सहकारी ठगीमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान आज

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारेको आरोप छ

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णयमाथि माओवादी केन्द्रले उठायो प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएको छ । माओवादी

दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन

काठमाडौँ : बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं: एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी

चौबीस घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह…

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत । जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार

‘जलवायु परिवर्तनको असरस्वरुप सोलुखुम्बुको हिमताल फुट्यो’

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने

लोभलाग्दो रुइसेको सुन्दरता

म्याग्दी । रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी

यसरी पन्छाइँदैछ घाँसीकुवा पहिरो (तस्बिरहरु)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा खसेको पहिरो पन्छाउने काम जारी छ ।