२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वमूल्याङ्कनमा धादिङको बेनिघाट गाउँपालिका अब्बल, कुन स्थानीय तहले कति अंक पाए ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकन सार्वजनिक गर्दैउच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकालाई प्रसंशापत्र समेत प्रदान गरेको छ ।

गाउँपलिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम भएको छ । रोराङले ८७.२५ अंक प्राप्त गरेको छ । समान ८७ अंक ल्याएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पनि पुरस्कृत भएका छन् ।

यस्तै, नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन०)क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।

स्थानीय तहले प्राप्त गरेका अंक यस्तो छ:

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/08/Notices-2024082302301263.pdf”]