२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक काठमाडौँमै बस्ने भएको छ । वैशाख २८ मा झापामा बोलाइएको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो । बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको थियो । संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ । गृह मन्त्रालयले आज

एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)

नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस्– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक डाकेको

नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन: अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ

गण्डकी प्रदेश कांग्रेस प्रमुख सचेतकमा न्यौपाने नियुक्त

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै शपथ लिने

नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अदालतको फैसलाले टुकुचा खोला नै भएको पुनः प्रमाणित भएको छ…

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले टुकुचा फर्काउने घोषणा गर्नुभएको छ । केही दिन अघि सार्वजनिक भएको उच्च अदालत

मुलुकलाई आर्थिक संकटबाट जोगाउन भन्सारका दररेट बदलौँ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेट बदल्न सरकारलाई सुझाव दिनुभएको

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर गठी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरुकै नाम जोडिएपछि उनीहरुलाई

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ–…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँ सहरका पोलहरुका अव्यवस्थित तारहरुले निम्त्याउने समस्यालाई यथावत राखेर व्यवस्थित र

सचिवालय बैठक बस्दै एमाले

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बैशाख २६ गते मंगलबारलाई तय