२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको हत्या

काठमाडौं। काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । घाईते कार्कीको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

संसदमा आज ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आज सदनमा सम्बोधन गर्ने भएका

आज पनि सुनको मूल्यमा गिरावट, सातामा पाँच हजार ६ सयले…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ। गत मंगलबार प्रतितोला

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

काठमाडौँ : नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

भेटवार्तामा एमसीसी परियोजना लगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै

राँझा (बाँके):  केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालसामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालविरुद्ध जैसवालको शतक

काठमाडौँ । १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनल खेल नेपाल र भारतबीच हुँदैछ । भारतले टस जितेर पहिले

कोशी सरकारका बारेमा राप्रपाले परिस्थिती अनुसार निर्णय गर्ने

काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । अध्यक्ष लिङ्देनको अध्यक्षतामा आज

सेवाग्राहीसँग घुस मागेको आरोपमा इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। आयोगका अनुसार चन्द्रागिरि नगरपालिका वडा

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज : वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी

उपाध्यक्षमा टेकराज पछाई सचिवमा ध्रुवकुमार शाही, उपसचिवद्वयमा रबिन्द्रराज शर्मा र रमेश वहादुर शाही बिजयी हुनु भएको छ ।

डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण

काठमाडौँ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ । काठमाडौँ महानगरपालिका–९ स्थित

बाँदरको समस्या निराकरणका लागि संसदमा संकल्प प्रश्ताव प्रश्तुत गर्न आग्रह

काठमाडौँ । सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी थालेको छ । सोमवार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय

ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न

अष्ट्रेलिया गएका बिमलले एफसी चितवनबाट एनएसएल खेल्ने

काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग(एनएसएल) खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ: मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा

अष्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल आउने

काठमाडौं । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबल टीमका फरवार्ड  विमल घर्तिमगर नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनी

केटलिन क्यारिको र ड्रिउ वेइसम्यानलाई चिकित्सामा नोबेल पुरस्कार

केटलिन क्यारिको र ड्रिउ वेइसम्यानले २०२३ को चिकित्साशास्त्रको नोबेल पुरस्कार पाएका छन् ।

संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन्: मन्त्री…

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताउनुभएको छ ।