२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

म्यान्चेस्टर युनाइटेडको कठिन जित, वेस्ट ह्याम विजयी

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।

क्रिकेट विश्वकप : न्युजील्यान्डको जितमा वर्षा बाधक, पाकिस्तानले जित्यो खेल

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा सम्पन्न खेलमा न्युजील्यान्ड पाकिस्तानसँग पराजित भएको छ ।

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज

भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री

भूकम्पमा घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै…

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भन्नुभयो – सरकार तपाईंहरुको साथमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गर्नुभएको छ ।

तिहारमा फूलको मूल्य बढ्ने

काठमाडौँ । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

तनहुँमा बस दुर्घटनामा ३४ जना घाइते

दमौली (तनहुँ): पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट

पूर्वराजाद्धारा भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जाजरकोट ,रुकुमपश्चिममा गएको भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त गर्नुभएको छ । पूर्वराजा शाहले भूकम्पमा परी

जाजरकोट भूकम्प: नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर

काठमाडौं । अमेरिकाले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ । जाजरकोट र