२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ । सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उपनिर्वाचन अपडेट: बझाङमा सर्वदलीय बैठक जारी

चैनपुर। बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी…

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह

लगातार दोस्रो जितको खोजिमा नेपाल

काठमाडौँ । नेपालले आज आइतबार वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ । ५ खेलको टी–२० शृङखला अन्तर्गत नेपालले आज दोस्रो

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना

देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको…

‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’

सहिद लखन थापाको सालिक निर्माण

भरतपुर, (चितवन) । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु

इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै

इलाम–२ को मतगणना सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना स्थलमा ११ वटा सीसीटिभी क्यामरा जडान गरिएको छ ।

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ ।

इलाम २ को मतगणना आज बिहानबाट थालिने

इलाम २ को मतगणना आज आइतबार बिहानबाट सुरु गरिँदै छ ।

आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले…

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अर्को जित दर्ता गरेको छ । टोलीले लखनउ

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको

दिल्लीले मुम्बईलाई १० रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १० रनले पराजित गरेको छ । अरुण जेटली स्टेडियममा

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको

लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा लिभरपुललाई धक्का लागेको छ । भर्खरै सम्पन्न खेलमा उसले वेस्टहाम युनाइटेडसँग अंक

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

काठमाडौँ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु

पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन

काठमाडौँ । पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । पुँजी बजार संघर्ष समितिको आह्वानमा

संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय

लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा