१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली राजमार्ग पुन: अवरुद्ध

मुगु । कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्घ भएपछि

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले नब नियुक्तमन्त्रीहरुलाई सपथ गराउनु भएको छ । शीतलनिवासमा आयोजित बिशेष कार्यक्रममा उहाँहरु लाई सपथ गराउनु भएको छ

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला दुई सयले बढ्दै सुनको मूल्यले

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण-फोटो फिचर

शीतलनिवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाइ

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा

काँग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

प्रकाशमान सिंह– उप प्रधानमन्त्री तथा शहरी विकास ,रमेश लेखक–गृह आरजु राणा–परराष्ट्र, दीपक खड्का–ऊर्जा ,ऐन बहादुर शाही–वन अजय चौरसिया–कानून, तेजुलाल चौधरी–युवा

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

मलेखु । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको

शेखर समूहबाट प्रदीप पौडेल र बद्री पाण्डे मन्त्री बन्ने

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोईराला समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने स्रोतले

सिमलताल पहिरो: थप दुई शवको पहिचान खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको

मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन, (चितवन) । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द

किन जरुरी छ, आमसञ्चार शिक्षा ?

सञ्चार, आमसञ्चार र पत्रकारिता विषय सुन्दा उस्तै उस्तै लाग्छन् । अझ अहिलेको नयाँ पुस्ताले यीशब्दहरूको अर्थ नबुझेर अलमलमा छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान

कालीगण्डकीमा बन्यो पुल, साँघु तर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार

कोपा अमेरिका फाइनल: पहिलो हाफ बराबरी

काठमाडौं । कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको फाइनल खेल जारी छ । मायमीमा भइरहेको फाइनल खेलमा उपाधिका लागि अर्जेन्टिना र

एमालेले टुंग्यायो नाम, कांग्रेस कसरतमा, को–को बन्दैछन् आज मन्त्री ?

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ ।

युरो कप फाइनल: पहिलो हाफ बराबरी

काठमाडौं । युरो कप २०२४ फुटबल अन्तरगत उपाधिका लागि स्पेन र ईंग्ल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल खेलको पहिलो हाफ

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्काराजले जिते

विम्बल्डन लनटेनिस तर्फ पुरूष एकलको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ ।