२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि द्रुत बस सेवा पुन: सुरु

काठमाडौं । रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुन: सञ्चालनमा आएको छ । संविधान दिवसका दिनबाट सुरु भएको द्रुत सेवा दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएपछि केही समयका लागि रोकिएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले आजबाट द्रुत बस सेवा पुन: सुरु भएको जानकारी दिए ।

अमेरिकी राजदूत थम्पसनबाट मुस्ताङ क्षेत्रमा पदयात्रा- फोटो फिचर

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ । राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ

इन्टरपोलको ९१औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

झापा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ । मंसिर २ गतेबाट यस

माडीमा चक्रशिला स्थापना

भरतपुर (चितवन) । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा

कालीगण्डकी करिडोरः बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ ।

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार…

कुरिनटार । गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ ।

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता

गण्डकी : नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा

स्वागत समारोहमा उपराष्ट्रपति यादव

काठमाडौँ ।  उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५२औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी

राजसंस्थाको पक्षमा देखिएको जनमतबाट ‘गणतान्त्रीक’ नेताहरुको बर्बराहट सुरु: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा देखिएको जनमतबाट प्रचण्ड,ओली,गगनहरु त्रशित र आतंकित भएको जनाउनु भएको छ ।

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौैँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी

२० जोडी दृष्टिवीहिन पति पत्निलाई नि:शुल्क यौन तथा प्रजनन उपचार…

काठमाण्डौ। आफ्ना आन्तरिक रोगबारे अस्पतालमा उपचारको लागि जाँदा ‘आँखा नदेख्नेले किन यौनसम्पर्क गर्नुपर्यो ?’ ‘किन बच्चा पाउनुपर्यो?’ भनेर स्वास्थ्यकर्मीका तिखा

पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

काठमाडौँ : यहाँ आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार…

कुरिनटार (चितवन): गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ ।

काठमाडौँमा स्याल पनि रुने अबस्था आउदै छ: दुर्गा प्रसाई

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले काठमाडौँ ललितपुर र भक्तपुरबासीलाई आफनो आन्दोलनमा सघाउन

जलवायु परिवर्तन मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका

काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा

झापामा पूर्वराजा शाह- यस्तो छ आजको कार्यक्रम

बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणका लागि पूर्वराजा झापा जानुभएको हो ।