६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तरी–२ बाट जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्ता

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राजविराजको मुख्य निर्वाचन कार्यालयमा आज उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । यादव विसं २०७४ मा पनि

मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिनुभएको छ ।

राजमो अध्यक्ष केसीद्वारा उम्मेदवारी दर्ता

बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मनाङ: काङ्ग्रेसबाट टेकबहादुर र एमालेबाट पाल्तेन छोपाङको उम्मेदवारी

मनाङ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेका केन्द्रिय सदस्य टेक बहादुर गुरुङले उम्मेदवारी दर्ता

हुम्लाको मनोनयन काठमाडौंमै दर्ता

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको छ । आगामी मंसिर ४

विश्वप्रकाश शर्माद्वारा झापा १ बाट उम्मेदवारी मनोनयन दर्ता

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ

उम्मेदवारी मनोनयन दर्ताः एक जनाको हिरोइजमले केही हुँदैन- मन्त्री भुसाल(भिडीयोसहित)

ललितपुर । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको

गोरखा २ मा डा माधवी भट्ट पराजुलीको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा माधवी भट्ट पराजुलीले गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराउनु भएको

गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी

विकासका लागि एमालेको जित आवश्यक: अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ । झापा क्षेत्र

योगेशद्वारा ताप्लेजुङ बाट उम्मेदवारी मनोनयन दर्ता -फोटो फिचर

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिब योगेश भट्टराई ताप्लेजुङ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वरिष्ठ नेता पौडेलको…

डुम्रे । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

समयसीमा सकिएपछि कानूनमन्त्री कोइरालाद्वारा पदत्याग

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीले पद त्याग गर्नुभएको छ । संघीय संसद्को सदस्य नभएको व्यक्ति

मोरङ ३ बाट सुनिल शर्माले गराए उम्मेदवारी दर्ता(फोटोफिचर/भिडीयोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ मा गठवन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका

काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छौँः महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । आईतवार भक्तपुरको प्रतिनिधि सभा २

काठमाडौँ ७ बाट गठबन्धनको समर्थनमा मानुषी यमीको उम्मेदवारी दर्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको समर्थनमा उनले

मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

झापा । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मनोनयन दर्ता

मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । आज

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता