१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौँ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताउनुभएको छ । बुधवार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रश्ताव अघि बढाइएको बताउनु भयो ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छः…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ । बुधवार ललितपुरमा

नयाँ पुस्ताका बालबालिकाहरु असक्षम छैनन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान

पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँः महामन्त्री शर्मा…

सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी

सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको…

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरण र संसदीय समितिको प्रतिबेदन पछि जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै

‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु

काठमाडौं। ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ। ४५ वर्षीय राईको बुधबार बिहान ग्रान्डी अस्पतालमा निधन

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

टक्सार । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा

आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो…

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक

इटहरीमा सुरुभयो बिजुली बस सेवा

नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवत–जावतमा रोक

संविधान दिवसको अवसरमा भोलि नागरिकस्तरबाट हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण सवारी आवतजावतमा रोक लगाइएको हो ।

राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदै

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र

विद्युत् व्यापार सम्झौता गर्न नेपाल र बङ्गलादेशबीच सघन छलफल

हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले मङ्गलबार मात्रै १८ हजार एक सय ६४ मेगावाट घण्टा

पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार

पितृ पक्ष अर्थात सोह्र श्राद्ध सुरु

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो

लिभरपुलले मिलानलाई हरायो

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले इटालीयन क्लब एसी मिलानलाई

च्याम्पियन्स लिगः डिनामाको पोस्टमा बायर्नको ९ गोल, केन एक्लैले गरे…

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा बायर्नले क्रोएसियन क्लब