३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले मिलानलाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले इटालीयन क्लब एसी मिलानलाई उसकै घरेलु मैदानमा ३–१ गोलले हराएको हो ।

लिभरपुललाई जित दिलाउन इब्राहिम कोनाटे, भर्जिल भान डाइक र डोमिनिक सोबोस्ज्लाईले गोल गरे ।

मिलानका क्रिस्टियन पुलिसिचले एक गोल फर्काए । जितसँगै लिभरपुलले ३ अंक जोडेको छ ।