३१ श्रावण २०८३, आईतवार
,
Latest
व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु



अ+ अ-

काठमाडौं। ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ।

४५ वर्षीय राईको बुधबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो ।

मोरङको बेलबारी घर भएका राईले ५ दिनअघि मात्रै ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै मिस्टर काठमाडौं जितेका थिए ।

राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । उनलाई हृदयघात भएको चाल पाएपछि अस्पताल पुर्‍याइएको थियो।

राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।