© 2023
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ । नेपाल पर्यटन बोर्ड र

काठमाडौँ। सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा व्यावसायिक प्रतिष्ठानका

काठमाडौँ । राहदानी विभागले अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन सेवाग्राहीसँग अनुरोध गरेको छ। विभागले बुधबार उक प्रेस विज्ञप्ति

दाङ। लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म कायम रहेका १२ मन्त्रालय घटाएर ८ मन्त्रालय बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री

काठमाडौँ। सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ । गृह मन्त्रालयले आज सचिवस्तरीय

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक

काठमाडौँ। लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मङ्गलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शिक्षा क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुभएको छ। बुधबार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा संशोधन गर्न नेपाल सरकारलाई सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ताका

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना संरचनालाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि फुटवेयर उद्योगमा सीपयुक्त जनशक्ति उत्पादन र आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा, श्रम

काठमाडाैँ । कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुनुहुन्छ । आमा बिजुरा र पिता

काठमाडाैँ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५

काठमाडाैँ । एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले पनि २० औं एशियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ

काठमाडाैँ । वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको

काठमाडाैँ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य