२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन्तला बेचेर कमलले कमाउनुभयो ४० लाख

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको

बोक्सीको आरोप लगाई महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ

विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय

रेखाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक

डीडीसीका महाप्रबन्धक झामाथि कालोमोसो

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलेका छन्

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

सल्लेरी (सोलुखुम्बु): हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका

अमेरिकामा भारतीयलाई मात्र समय दिन्छन् नेपाली राजदूत

वासिङटन । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री नेपाली समुदायलाई समय दिन खासै आवश्यक ठान्दैनन् । उनले नेपालीलाई भन्दा अन्य

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको…

भैरहवा (रुपन्देही):  फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौंका बन्धक बनाउने आठ जना…

काठमाडौँ: अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ

बझाङ जिप दुर्घटनाः एकको मृत्यु, दुईजना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते

दाङमा महिला प्रहरीको गोली हानी हत्या , गोली हान्ने उनका…

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन

सुदूरपश्चिम : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बिहीवार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

खुल्लामञ्चको बिषयमा निरन्तर आलोचना भएपछि बालेनले दिए यस्तो स्पष्टिकरण

खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका

दुर्घटनाका घाइते भन्छन्: पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर

नाबालिगमाथि बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

जनकपुरधाम । सिरहाको लहानमा कोठामा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । लहान नगरपालिका २ मा ‘भ्यालेन्टाइन

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ :…

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय

सरकारले क्यान्सरका विरामीलाई दिने गरेको उपचार खर्च अपुग छ: क्यान्सररोग…

ललितपुर। सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर

नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै : आइएफआरसी

काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश