२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेला महोत्सव बने कमाउने थलो

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उहाँले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गर्नुभएको छ । गत मङ्सिरयता दुनाटपरी बनाउन थाल्नुभएका उहाँहरुलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उहाँहरुको

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख,

लगानी सम्मेलनमा सहभागिताका लागि साउदी लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गर्नुभएको

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ। बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार

राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस

काठमाडौँ: नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ

न्यायपरिषद्को सदस्यमा आनन्दमोहन भट्टराई

काठमाडौं । न्यायपरिषद्को नयाँ सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराई रहनु भएको छ । अगिल्लो साता वरिष्ठतम न्यायाधीश

हाते कागज उत्पादनमा समस्या

मङ्गलबारे । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ

परराष्ट्रमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूतको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज

इलामको रमणीय पाखामा नेपथ्य

काठमाडौं: सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, एक लाख २६ हजार…

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार आज पाँचौ दिन पनि नयाँ रेकर्ड बनाएको छ । आईतबार प्रतितोला एक

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

महेन्द्रनगर (धनुषा) । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको…

फुङ्लिङ (ताप्लेजुङ) ।पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका

अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा

पोखरामा भूकम्पको धक्का महसुस

तनहुँ । पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । केहीबेर पहिले भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ: हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका

महाशिवरात्रिः हेलिकप्टरबाट पुष्प वर्षा

कैलाली । धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको पूजाअर्चना

महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको