२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपरिषद्को सदस्यमा आनन्दमोहन भट्टराई



अ+ अ-

काठमाडौं । न्यायपरिषद्को नयाँ सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराई रहनु भएको छ ।

अगिल्लो साता वरिष्ठतम न्यायाधीश ईश्वर खतिवडा उमेरहदका कारण सेवा निबृत हुनुभएपछि रिक्त स्थानमा वरिष्ठतम न्यायाधीश भट्टराईलाई राखिएको हो ।

न्यायपरिषद्को आज बसेको बैठकले उहाँलाई परिषद् सदस्यमा नियुक्त गरेको हो ।