२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार

सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार

बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादबिच भनाभन भएपछि किराती बिचैबाट उठेर हिँडेका हुन् ।

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र

म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश

हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताउनुभएको छ । बिहीवार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी छ । बिहीवार मध्यान्हबाट शुरु भएको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी

पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित

एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । विवाद

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दु:ख व्यक्त गर्नुभएको छ । आज महाराजगञ्जस्थित

काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ

धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल…

बुधबार राती परेको पानीले मनोहरा नदीमा बाढी आउँदा काठमाण्डौ महानगरपालिका वडा नं ३२ को नरेफाँट र भक्तपुरको लौहकिल्थली मनोहरा फाँट

नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका

संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट बनेको नयाँ सरकारको स्थायित्वबारे नागरिकले आशंका व्यक्त गरेका छन् ।

बेनी–जोमसोम सडक: बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

डुम्रे, (तनहुँ) । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षरोपण

काठमाडौं । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको खबरले पूर्वराष्ट्रपति भण्डारी स्तब्ध

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको घटनाप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय शोकमा पनि विभेद ! आफ्नै नागरिकलाई दुई दर्जा किन…

सिमलटार बस दुर्घटनाबारे छानबिन गर्न बेवास्ता गरेको सरकारले विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद्को बैठक राखेर छानबिन आयोग गठन गरेको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाइँदै छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले

अस्तव्यस्ततापछि बङ्गलादेशमा कपडा कारखाना खुले

एजेन्सी । बङ्गलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्युलाई खुकुलो बनाइएपछि

निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे सुनुवाई समितिले गरेन कुनै निर्णय, अर्को…

संघीय संसदको संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको सुनुवाई सम्पन्न गरेको छ । संवैधानिक परिषद्बाट निर्वाचन