९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘किङ्ग खान’को ५७ औं जन्मदिन, फ्यानलाई ‘पठान’को टिजर उपहार

काठमाडौं । आज बलिउड सुपरस्टार शाहरुखको खान ५७ औं जन्मदिन । आफ्ना प्रिय अभिनेता शाहरुखलाई जन्मदिनको शुभकामना दिन उनको मुम्बईस्थित निवास मन्नत बाहिर फ्यानको घुइँचो लागेको छ । नेपालमा पनि शाहरुख खानका फ्यान फलोवोर्स राम्रो रहेको छ । किङ्ग खानका केहि नेपाली फ्यान उनलाई जन्मदिनको शुभकामना दिन मन्नत पुगेका छन्

बेस्ट नायिकाको अवार्ड पाइनँः मेकअप र कपडाको मात्रै मूल्यांकन गरियो–…

काठमाडौँ । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत

दिपावलीमा अजय र अक्षयबीच भिडन्त हुँदै

एजेन्सी । दीपावली पर्व जहिले पनि ठूला चलचित्र रिलिज हुने भएकाले मनोरञ्जन प्रेमीहरूका लागि विशेष रहन्छ । यस वर्ष पनि

पुस पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने

आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको

आम निर्वाचन २०७९: को को कलाकार छन् चुनावी मैदानमा

सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिभिन्न पार्टी र स्वतन्त्र गरी कलाकारहरु उम्मेदबारका रुपमा मैदानमा आएका छन् ।

वरुण धवन स्टारर ‘भेडिया’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

एजेन्सी । बलिउड स्टार वरुण धवन र कृति सेनन अभिनित फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । अमर कौशिक निर्देशित

नेपाली मूलकी परिजिता ‘द भ्वाइस’ को ब्याटल राउन्डबाट नकआउटमा

अमेरिकन रियालिटी टेलिभिजन शो ‘द भ्वाइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाले जित हासिल गरेकी छिन् । जितसँगै उनी उक्त

नेपालमा सुटिङ भएको ‘उचाइ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ ।

अपूर्व क्षितिजलाई प्रहरीले लियो पुनः नियन्त्रणमा

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ ।

शाहरुखका छोरा पनि स्वर्ण पदक विजेता !

बलिउड सुपरस्टार शाहरुख खानका कान्छो छोरा अबरामले तेक्वान्दो खेल जितेका छन् ।

‘महापुरुष’: हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडौँ । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार

लोकगायक राजु परियारलाई पितृशोक

लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो

चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर शोमा कसले के भने ?(भिडीयोसहित)

काठमाडौँ । नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ । बुधवार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको

अक्षय स्टारर ‘राम सेतु’को ट्रेलर रिलीज (भिडियोसहित)

एजेन्सी । अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर एक्सन, थ्रिलर र रोमान्सले भरिपूर्ण

सैफ र करीनाले भित्र्याए नयाँ मर्सिडिज कार

एजेन्सी । अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरले हालै नयाँ कार किनेका छन् । करिनाको एउटा भिडियो सार्वजनिक

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट

काठमाडौँ । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा

रहेनन् सलमान खानका बडी डबल सागर पाण्डे

एजेन्सी । बलिउड अभिनेता सलमान खानका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार जिममा कसरत

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी

फ्राइडे फिल्म: हलमा ‘बाबरी’

काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष

किन आयुष्मानले पारिश्रमिक घटाए ?

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई