© 2023
तनहुँ । नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकाएको छ । तनहुँ प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको हो । प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो । अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका
काठमार्डौ । २०७२ सालको राष्ट्रिय वाल दिवसको अवसरमा पहिलोपटक वालगीत लेखेर गायनतर्फ पहिलो पुरस्कार जित्न सफल वरिष्ठ पत्रकार बलराम प्यासी