© 2023
काठमाडौं । वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा सुरु भएको छ । लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यो जात्रा सुरु हुने गर्दछ । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको छ । नेवार समुदायको आस्थाको केन्द्रका रूपमा

लुम्बिनी । लुम्बिनीमा धम्मको तालिम र अभ्यास सम्पन्न भएको छ । तालिम र अभ्यासमा ५०० भक्तहरुलाई नियुक्त गरिएको मैत्तेय शाक्यपुत्तले

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । सेतो

चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७

आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ ।

आज चैत्र शुक्ल अष्टमी । नेपालीहरुले चैते दशैँका रुपमा देशव्यापी रुपमा दोस्रो दशैँका रुपमा मनाउने गरेका छन् ।

महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु
भक्तपुर । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आज जिल्ला पुग्नुभएको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो जिल्ला भ्रमण हो ।

पशुपतिनाथको मन्दिर । नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक
काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुक्रबारदेखि सुरु हुँदैछ ।एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छ

काठमाडौँको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै ।

काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरीको जात्रा समापन भई वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

नेपाल एकीकरणका मुख्य अभियन्ता र नयाँ नेपालका प्रणेता तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रतिको मात्र नभएर यो सम्मान सिंगो मुलुक प्रतिकै हो

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गरेका छन्

शकुन्तलाका सुपुत्र भरतले राज्य गरेका कारण भरतखण्ड भनिएको हो भन्ने भ्रम अहिलेसम्म छ ।

काठमाडौँ । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज