११ असार २०८२, बुधबार
,
Latest
संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण एमाले सचिवालय बैठक सर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन चोकमा अजिमा जात्रा- फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै ।

हरेक वर्ष घोडाजात्राको भोलिपल्ट यो जात्रा गर्ने प्रचलन रहेको छ ।

तस्बिर : रत्न श्रेष्ठ / रासस