© 2023
काठमाडौँ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने हुनुभएको छ । उहाँ यही भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौँ आउने हुनुभएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । हाल ली रुसको भ्रमणमा हुनुहुन्छ
नेपालसँग जोडिएका चिनियाँ भन्सार नाकाहरुमा आएका सामग्रीहरु अर्को साताबाट नेपाल पठाउने तयारी भएको छ । कोभिड–१९ को संक्रमणको कारण देखाउँदै

चीन र रसियाबीच चिनिया युआन र रसियाली मुद्रा रुबलमा कारोबार गर्ने सहमति भएको छ । खासगरी रसियाबाट खरिद गरिने पेट्रोलियम

छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७०

बेलायतका प्रधानमन्त्रीको दौडमा लिज ट्रस अगाडि बन्नु भएको छ । सत्तारुढ कन्भरभेटिभ पार्टीको अन्तिम चुनावी दौडमा लिज ट्रसले ऋषि सुनाकलाई

प्रधानसेनापति शर्मालाई भारतीय सेनाध्यक्ष पाण्डेले विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका

नेपालमा उच्च चिनियाँ अधिकारीहरुको भ्रमण भइरहेका बेला दुई सातापछि फेरि एक उच्च अधिकारी नेपाल आउन लागेको बताइएको छ । यसै

काठमाडौँ । भारतका गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । अडानी समूहका अध्यक्ष गौतम विश्वकै तेस्रो धनाड्य व्यक्ति

भारतको ट्वीन टावरका रुपमा परिचित नोएडाका २ वटा विशाल भवन भत्काइएको छ । नोएडाको सेक्टर ९३ एको सुपरटेक टावरलाई सर्वोच्च

एजेन्सी । भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि गत असारको पहिलो सातामा अग्निपथ नामक नयाँ योजना

नयाँदिल्ली । भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ

एजेन्सी । राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा

काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु

सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ । सोही नदीमा

नयाँदिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ ।