२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् । दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल–चीन

उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु

एजेन्सी । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा चार जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य चार

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो

एजेन्सी । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको शव भारत ल्याईएको छ । भारतीय विशेष

भारतमा ‘मानवमा बर्ड फ्लू’को सङ्क्रमण पुष्टि

एजेन्सी । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेद्वारा शपथग्रहण

काठमाडौँ । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ । उहाँले

भारतमा उष्ण लहर अझै बढ्ने खतरा

नयाँदिल्ली । भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले

भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता प्रस्तुत

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा…

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद्

वाराणसीबाट प्रधानमन्त्री मोदीको जित

एजेन्सी । वाराणसी लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन् । वाराणसीबाट प्रधानमन्त्री मोदी १ लाख ५२

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी…

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनियर्स इन्डेक्समा फेरि भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले रिलायन्स

सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार

एजेन्सी । भारतको अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनावको मतगणना जारी छ । सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले

दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा

भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु

लखनऊ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

नयाँदिल्ली । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र

भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम

एजेन्सी । भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ । भारतीय मौसम विज्ञान विभाग

प्रधानमन्त्री मोदीको ध्यानविरुद्ध तमिलनाडु कांग्रेस उच्च अदालत पुग्यो

एजेन्सी । शुक्रबार कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानको दोस्रो दिन हो । बिहान ध्यान गरिरहेको उनको

एकातिर ब्यापक गर्मी, अर्कोतिर पानीको हाहाकार, प्रदूषित पोखरीको पानी पिउँदै…

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । अमरावती जिल्लाको मरियमपुर गाउँ र वरपरका गाउँलेहरू यो चर्को

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५…

कलकत्ता । बङ्गलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तिमा पैसट्ठी जनाको मृत्यु भएको बुधबार दुबै