© 2023
एजेन्सी। भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति अगस्ट १६ मा समाप्त हप्तामा ४ं५४६ अर्ब अमेरिकी डलरले बढेर ६७४.६६४ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले आफ्नो साप्ताहिक पूरकमा खुलासा गरेको हो । विदेशी मुद्राको प्रमुख घटक, विदेशी मुद्रा सम्पत्ति ३.६०९ बिलियन डलरले बढेर ५९१.५६९ बिलियन

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको

भारतीय सर्वोच्च अदालतले अनुसूचित जातिको आरक्षणमा क्रीमी लेयर लागू गर्ने अनुमति दिएको विरोधमा दलित–आदिवासी संगठनहरूले बुधबार १४ घण्टाको भारत बन्दको

एजेन्सी । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको

एजेन्सी । भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र

कोलकाता । सीबीआईले शुक्रबार (अगस्ट १६) राधागोविन्द कार मेडिकल कलेज तथा अस्पतालका पूर्व प्राचार्य सन्दीप घोषलाई कलकत्तामा एक प्रशिक्षार्थी डाक्टरको

एजेन्सी । सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रुर

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी छन् ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ ।

एजेन्सी । केरलाको वायनाडमा २९ जुलाईको राती भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ । जसमा

एजेन्सी । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर

एजेन्सी । भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ ।

एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा

एजेन्सी । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोपपत्र दायर

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो बाँधले पृथ्वीको परिक्रमा गतिलाई सुस्त बनाएको छ ।

यस आदेशपछि वर्तमान विरोध प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको छ । विरोध प्रदर्शनबाट बंगलादेशमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको

उत्तराखण्ड । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको केदारनाथ तीर्थस्थलमा ढुंगा खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको छ । यस दुर्घटनामा ८ जना