३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो ।  अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ,

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

फुङ्लिङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् ।

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते हुने तय

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको स्थगित साधारण सभा असार ३१ गते हुने तय भएको छ । कम्पनीको २४ औं

चुनवाङमा लसुनबाट रु ४० लाख भित्रियो

रुकुम(पूर्व) । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष   ४५३ क्विन्टल  लसुन उत्पादन

एकै वर्षमा २३ किलोमिटर कालोपत्र

भरतपुर । चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरका

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

भरतपुर । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो

पाँच वर्षमा पनि सकिएन करिडोरको काम, छैटौँ पटक म्याद थपिँदै

सोलुखुम्बु । निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौं पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ ।

बिहिबार यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति…

काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल

‘इसेवा भर्चुअल फिस्टा’ शुरू, १० हजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग…

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

दार्चुला । महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण

कोरोना कहर: सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९

लक्ष्यभन्दा रु २३ करोड बढी राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख

बुधबार यस्तो छ विदेशि विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति…

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी

सरकारी मूल्यमा गहुँ खरिद शुरु

वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा किन लक्ष्य भेटिएन: अर्थ समिति

काठमाडौँ । प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका

मंगलबार बढ्यो विदेशि विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी

सोमबार बढ्यो युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति…

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक

आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घट्यो, ८ अर्ब ८० करोडभन्दा…

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घटेर २ हजार ६९९.५१ विन्दुमा झरेको छ । गत