६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका मूल्य घटाइएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । नया मुल्यसूचि अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल

राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति: १० वर्षमा १० वाणिज्य बैंक…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा

गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०७९ पुस २२ गते अन्तर्राष्ट्रिय मुद्राकोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘South Asia’s Path to

‘फुड ट्रक’बाट मनग्य आम्दानी

मोरङ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ

आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने

आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।

व्यवसायीप्रति गरिने सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउन सहयोग गर्छ: वरिष्ठ…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण

देशकै ठूलो बैंक बनेपछि हाम्रो जिम्मेवारी झनै थपियोः चन्द्र ढकाल

काठमाडौँ । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताउनुभएको छ । शनिवार

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन हुनु भएको छ । पौष २१ गते बसेको १३ औं वार्षिक

त्रिपन्न खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि…

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्नेतयारी गरेका छन् । एकीकृत कारोबारको

सनराइज बैंक लिमिटेडका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकहले फ्रन्टलाइन हस्पिटलमा विशेष छुटको सुबिधा पाउने भएका छन् । बैक र स्थित फ्रन्टलाइन हस्पिटल बिच

मन्त्रीपरिषद्को निर्णय: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने भएको छ ।

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनु पर्दछ: राष्ट्रपति  विद्यादेवी भण्डारी

जुत्ता उत्पादक संघ नेपालद्वारा आयोजित ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’को उद्‍घाटन समारोहमा उपस्थित भएर यस क्षेत्रसँग सम्बद्ध उद्यमी‚ व्यापारी र

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ ।

प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

अर्थमन्त्रालयमा दुई सचिव फेरिए

हाल मन्त्रालयमा कृष्णहरि पुष्कर र राजस्वमा रामेश्वर दंगाल सचिव थिए । राय अहिले वाणिज्य सचिव छन् भने घिमिरे यसअघि अख्तियार

अमेरिकास्थित नेपाली राजदूतावासको काम: कर्मचारी पैसा हराउने सेवाग्राहीले तिर्नुपर्ने

सेवाग्राहीहरुले मनी अर्डर बनाइएको स्थान, समय र व्यक्तिका बारेमा पठाउन भनिएको विवरणहरु पठाइसकिएपछि पनि पटकपटक इमेल र फोन गर्दै आफूहरुलाई

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष

सिमकार्ड हराएमा वा बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न…

काठमाडौं । नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयं उपस्थित

अनधिकृत बोर्ड हटाउँदा लगाइने जरिवाना नगर सभामा प्रस्तावका रुपमा लैजाने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगर सभामा प्रस्ताव लैजाने निर्णय