२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित अधिकृत पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख नगदसहित पक्राउ गरेको हो । आज बिहान विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनायो

प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जना पक्राउ

काठमाडौँ । प्रहरीको हतियार लुट्ने ७ जना पक्राउ परेका छन् । लुटेराहरुले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटेका हुन्

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको

सङ्खुवासभा कैदी मृत्यु प्रकरण: सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा…

खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज

६० किलो सुन तस्करी प्रकरण: थप एकजना पक्राउ

उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।

नक्कली नेपाली नोटसहित एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश

राजविराज । स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा

नदीजन्य पदार्थ चोरी गर्ने समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते

मध्यविन्दु ९नवलपरासी०  ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते

म्याग्दीमा गाँजासहित तीन जना पक्राउ

म्याग्दी । प्रहरीले म्याग्दीबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट १ केजी ७ सय ग्राम

सङ्खुवासभा कैदी मृत्यु प्रकरण: कारागारका दुई कर्मचारी नियन्त्रणमा

किमाथाङ्का । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कैदीको हत्या प्रकरणमा मुछिएका

सुन प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ

६० किलो सुन प्रकरण: थप एकजना पक्राउ

पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।

भक्तपुर – कंलकी रुटमा चल्ने बसबाट पाकेटमारी गर्ने ५ जना…

काठमाडौँ । प्रहरीले सवारी साधनमा पाकेटमारी गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कंलकी रुट भई चल्ने भक्तपुरको बसबाट

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार

बाल सुधार गृह प्रकरण: मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर…

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ

ललिता निवास जग्गा प्रकरण: किर्तेमा मात्र मुद्दा चलाउने निर्णय

जिल्ला सरकारी वकिलको कार्यालयले संगठिन अपराधमा भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

घडीभित्रका पुर्जामा लुकाएर समेत सुन तस्करी

काठमाडौँ । राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान