६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट

बाल सुधार गृह प्रकरण: मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर…

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा

ललिता निवास जग्गा प्रकरण: किर्तेमा मात्र मुद्दा चलाउने निर्णय

जिल्ला सरकारी वकिलको कार्यालयले संगठिन अपराधमा भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

‘आइफोन’ उपहारको आश गर्दा…

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि

सुन तस्करी प्रकरण: थप ४ चिनियाँ पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीले थप चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतको अनुसार

भुटानी शरणार्थी प्रकरण: गिरोहको विरुद्ध थप १८ जना पीडितहरुको जाहेरी

लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाण्डौ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा

बंगलादेशीलाई काठमाडौंमा बन्धक बनाइ फिरौती असुल्ने गिरोह पक्राउ

बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरू सिटी अस्पतालकी डाक्टर पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट सुमेरू

थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ

ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ ।

सुन तस्करी प्रकरण: विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ

तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

बागलुङबाट छ नाल भरुवा बन्दुक बरामद

ढोरपाटन । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा

ललिता निवास प्रकरण: कसरी अगाडी बढिरहेको छ अनुसन्धान ?

सिआइबीले आइतबार पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वमन्त्री डम्बर श्रेष्ठविरुद्ध

सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र…

काठमाडौं । नेपाल प्रहरीले विर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी भन्दै बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा रौतहट गौर न।पा।वडा नं।३ स्थायी

राजश्वले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सिआईबीलाई बुझायो हाल सम्मको…

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान र छानविनको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

झापा कारागारमा कैदीबन्दी बिच झडप,आगजनी र ढुङ्गामुढा

झापा कारागारमा कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा झडप भएको छ ।

अब सीआईबीले गर्ने भयो सुन तस्करी प्रकरणको अनुसन्धान

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको

सुन तस्करीमा संलग्न दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहले थन्क्याइदिएपछि…

दावालगायतका तस्कर र माफियाको जालोमा रहेको गृह प्रशासनले नागरिकता खारेजसम्बन्धी प्रतिवेदन थन्क्याइदिएपछि दावाले निरन्तर अपराध कर्म गरिरहेको स्रोतको दाबी छ