१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरण: किर्तेमा मात्र मुद्दा चलाउने निर्णय



अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाइको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संगठिन अपराधमा भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

किर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय नेपाल प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरो (सीआईबी) ले दिएको थियो । भर्खरै मात्र जिल्ला अदालत काठमाडौँमा किर्तेसम्बन्धी मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको हो ।