२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ: नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज मध्यान्न प्रधानमन्त्री कार्यालय शिहदरबार

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको भेट

विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त

मनाङको अवस्था– हिउँको खात, पाइपमै जम्यो पानी, गाइबस्तु चराउन गाह्रो…

मनाङ । मनाङको अवस्था निकै कष्टकर छ । हुनत हिउँ नपरी यहाँको पर्यावरण हराउँछ तर हिउँ परेपनि जनजीवन कष्टकर बन्दै

पूर्वराजासंग राप्रपाका पाँच नेताको भेट: ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरेको पूर्वराजाको…

राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग

ल्याण्डफिल्ड साइटको सकस: छोरी अन्मिएर जान्छन् ,बुहारी खोज्नै कठिन !…

ल्याण्डफिल्ड साइट क्षेत्रमा आर्थिक चक्रमात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ । स्थानीय युवतीहरुको विवाह गाउँ बाहिर भएपनि

किसानका दु:ख -खर्कमा लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै मार्दिन्छ !

चितुवाको आक्रमण बढेको सुनाउँदै उहाँले भन्नुभयो, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ,

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित

बाराका बिद्यार्थीलाई भिसिएनको सहयोग

काठमाडौं । भोलेन्टर क्रप्स नेपाल (भिसिएन)ले बारा जिल्ला बिश्रामपुर गाउ पालिका वार्ड नं २ बरैनियामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत

वसन्तपुरमा मनाइयो ११ औँ नेपाली टोपी दिवस-फोटो फिचर

काठमाडौं । ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौंको

महालक्ष्मी ९ का २३० जना जेष्ठ नागरिकलाई लौरो, दोसल्ला र…

ललितपुर, १५ पुस । महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिकहरुलाई बुढेसकालको सहारा एक/एकवटा

टुडिँखेलमा तमु ल्होसारको रौनक- फोटो फिचर

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई

तमु ल्होसारको रौनक- फोटो फिचर

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाईरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रबाट पृथ्वीनारायणको शालिक अनावरण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर चौकमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको जंगे शालिकको अनावरण गर्नुभएको

बालकुमारी घटना: मृतकको आफन्त भेट्न रास्वपाका सभापति रवि किस्ट र…

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने बालकुमारीमा भएको ईपीएस परीक्षा सम्बन्धी प्रकरणमा मृत्यु भएकाको

एडगुरु पौडेलको गायनमा पुनरागमन

काठमाडौं । उबेलाका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुन: गायनमै फर्कनुभएको छ । उहाँको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छम्म

स्व.राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । स्व. राजा शाहको ७९ औं जन्मजयन्तिको अवसर पारेर शनिवार

सौराहामा हात्तीको वनभोज

भरतपुर (चितवन): चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ

तनहुँको विकासमा राष्ट्रपतिको चासो, विकासका काम तिव्रगतिमा

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विषेश चासो व्यक्त गर्दै

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम…

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा