• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बाराका बिद्यार्थीलाई भिसिएनको सहयोग



काठमाडौं । भोलेन्टर क्रप्स नेपाल (भिसिएन)ले बारा जिल्ला बिश्रामपुर गाउ पालिका वार्ड नं २ बरैनियामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

झोला ,कापी , शिसाकलम , बिभिन्न खेलकुद सामग्री, ह्याईटबोर्ड लगायतका सामग्रीहरु बितरण गरेको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।

सन २०२३को अन्तिम दिन एक कार्यक्रमको आयोजना गरी सामग्रीहरु बितरण गरिएको भिसिएनले जनाएको छ । कार्यक्रममा वडाध्यक्ष मनोज यादब , लायन्स क्लबका तर्फबाट बिनय बस्नेत, स्थानीय समाजसेवी शैलेन्द्र त्रिपाठी प्रकाश थारु लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।