७ श्रावण २०८३, बिहीबार
,
Latest
आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
दोलखाको कालपानी मावि मतदान केन्द्रमा ७ राउण्ड हवाई फायर, मतदान…

चरिकोट । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गरेपछि झडप हुँदा मतदान रोकिएको हो । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । झडपपछि मतदान स्थगित भएको प्रहरीले जनाएको छ ।

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

पाटन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथ

उहाँले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताउनु भयो

सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि

पौने एक बजेसम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

देशभर दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानीमा मतदान स्थलमा झडप भएको छ । वारेसनामा विवाद हुँदा भएको

कास्कीमा मतपेटिका फुटाइयो

  काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । नेकपा बहुमतका एक कार्यकर्ताले

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

राजेश हमालले देखाए राजनीतिमा आउने संकेत

काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा । राजनीतिक दलहरुबीच विवाद बढेपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–८ को

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह

म्याग्दीमा १०७ वर्षीय वृद्धबाट मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र 'ख' बाट मतदान गर्नुभएको हो ।

मतपरिणाम एमालेको पक्षमा आउँछ :ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई

हुम्लाका कैदीबन्दीले गरे मतदान

बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो ।

मत गणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताउनुभएको

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष लामिछानेबाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान

प्रचण्डबाट मतदान: प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ ।