६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं ९ मा एमालेको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मत प्राप्त गर्नुभएको छ । यसैगरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं-७ मा घण्टीको अग्रता,सुर्यले पछ्याउँदै, गठबन्धनकी मानुषी यमी तेस्रोमा

पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने

मोरङमा मतगणना १ बजे देखि

विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त

पहिलो परिणाम: मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका

कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्ममा मतपेटिका सङ्कलन हुने

कर्णाली । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश

सप्तरी क्षेत्र नम्बर २ सिके राउतको फराकिलो अग्रता

१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

झापा क्षेत्र नम्बर२ मा एमालेको अग्रता

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिनु भएको छ । घिमिरे ९२३ मतका साथ अग्रस्थानमा

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै

३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्नुभएको छ । उहालाई एमाले उम्मेदवार

कास्की २: घण्टीको अग्रता

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच

गोरखामा धाँधली भएको भन्दै पुन: मतदानको माग

आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षरमा आनाकानी गरेको बताइएको छ ।

ललितपुर २ मा एमालेका महर्जन ४८३ मतले अग्रस्थानमा

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४८३ मतले अग्रता बनाएका छन् ।

बाँके तीनमा मतगणना थालियो

  खजुरा । बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु

नवलपरासी देवचुलीमा मतदान जारी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो

धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोको अग्रता

७ सय मत गणना हुँदा महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याृनु भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा