१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक सुरू- लाईभ



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका गरे पछि । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनु भएको छ ।

पाण्डे सबिधान अनुसार आज बजेट पेश गर्नुपर्ने प्राबधान रहेका कारण बिरोधलाई कायम राख्दै बजेट पेश गर्न दिने जानकारी गराउनु भयो ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् ।