६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले…

ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ । आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ । कूल ३७

प्रधानमन्त्री देउवाको अग्रता कायमै

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै

दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा

मनाङमा एमालेका गुरुङ अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

डडेलधुरामा देउवाको सुरुआती अग्रता, सागर ढकाल तेस्रोमा

डडेलधुरा । डडेलधुरामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । गठबन्धनकोतर्फबाट कांग्रेस उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत प्राप्त

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर

बागलुङ निर्वाचन क्षेत्र नं १ र २ को मतगणना सुरु

बलेवा । बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आज दिउँसो साढे

पर्वतमा पनि मतगणना सुरु

कुश्मा । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ । प्रतिनिधिसभाका एक प्रदेशसभा दुई

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ८०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र

चितवन २: एमालेका पोखरेलको अग्रता, रवि लामिछाने तेस्रो

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । जम्मा १,१२६ मत गणना गर्दा पोखरेलले

डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता

रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट

काठमाडौँ–३ मा एमालेलाई अग्रता

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ ।

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत

सप्तरी २ः सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउत दोब्बर मतले अघि रहेका छन् । सप्तरी क्षेत्र नं

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अग्रता कायमै रहेके छ। १५०० मत गणना हुँदा लिङदेनले ७४२

काठमाडौं ४ः गगनको अग्रता कायमै, एमालेका राजन ४४४ मतले पछाडि

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता कायमै राखेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने

ललितपुर २ मा एमालेले अग्रता बढायो

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको

धादिङ निर्वाचन क्षेत्र नं १ मा मतगणना थालियो

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा दिउसो १ः१५ बजेबाट