काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । आजको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।
दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाउनु भएको छ ।