२६ श्रावण २०८३, मंगलवार
,
Latest
अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो महिला सशक्तीकरण र सामाजिक सुरक्षामा नेपाल–अष्ट्रेलिया सहकार्य विस्तार गर्नेबारे छलफल ‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक सर्यो



अ+ अ-

काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा तथा उच्चस्तरिय छानबिन समितीको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

बैठक सञ्चालनको लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।