© 2023
काठमाडौं । रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुनु भयो। उहाँका प्रतिद्वन्द्वी सत्तागठबन्धनका समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभयो ।

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । सत्तारुढ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन्। निर्वाचन आयोगका अनुसार गुरुङले नेकपा (एमाले) का
काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म

यस्तोमा पनि सागर ढकाल जस्ता केही उम्मेदवार हारेर जितेका छन् । मुलुकमा व्याप्त चरम अव्यवस्थाको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले मुलुकको गृहमन्त्री भइसकेका तीन हेभिवेट अनुहारलाई संसद् ढोकामा प्रवेश गर्न दिएनन् । त्यस्तै एकजना

सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके

संसद्मा सबैभन्दा कम उमेरकी सोविता गौतम र सबैभन्दा ज्येष्ठ सांसद चित्रबहादुर केसीबीच भेट हुने भएको छ । २७ वर्षकी गौतम

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर बराललाई पराजित गर्दे गुरुङ्ग बिजयी हुनु भएको हो ।

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित सुनिश्चित भएको छ ।

नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९५९ मतप्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।