© 2023
मुस्ताङ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको

मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर

काठमाडौँ: आगामी फागुन २१ गते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको

पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को

काठमाडौं। द्वन्द्व पीडितहरुले चुनावी घोषणापत्रमा मानवअधिकार, कानुनी शासन, दण्डहीनताको अन्त्य तथा पीडित केन्द्रित र विश्वसनीय संक्रमणकालीन न्यायका सवालहरूलाई प्रथामिकता दिन

भेटवार्तामा दुवै पक्षबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी

परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ । भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितलाई आवास निर्माणमा हामीले विश्वमै नमूना काम गरेका

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने

तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि

मालपानी त सधैं यो चाहन्छन्। तर नेपालको भन्सार कर्मचारी तन्त्र कसको संरक्षण गरेर बसेको छ ।साधारण जनताले एउटा मोटरसाइकलसम्म आफ्नो

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली कांग्रेसको मुलथलो मधेश नै रहेको बताउनु भएको छ । नेपाल मुस्लिम

काठमाडौं क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय पोशाक तथा झण्डा अभियानका अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिने

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन् । ९८ हजार ४६

काठमाडौँ, २६ माघः राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

चितवन, २६ माघः चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताउनुभयो ।

काठमाडौँ। निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।