© 2023
काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले पहिलो विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २.४ ओभरमा बिलाल खानको बलमा ६ रन बनाउदै आउट भए । ताजा स्थितीमा नेपालले ३ ओभरमा एक
गण्डकी । गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुन:स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।
काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा कालो पट्टी बाँधेर खेल्न लागेको छ ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते
काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि नि:शुल्क बससेवा सञ्चालन गरेको
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा नि:शुल्क उपचार गराउने निर्णय
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना
वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व
भरतपुर । यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा
माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनायो
काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईले छ विकेट गुमाएको छ । स्पिनर सन्दीप लामिछानेले बसिल
काठमाडौँ । युएईका यूवा ब्याटर वृत्य अरविन्दले अर्धशतक बनाएका छन् । वुत्यले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा
काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा कप्तान रोहित पौडेलले विकेट लिएका छन् । युएईका अलि नसिरलाई
काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाइ चौथो सफलता मिलेको छ । युएईका अलिशान शराफूलाई आउट
काठमाडौँ । चलचित्र दिमाग खराब कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । प्रदर्शनअघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र
स्पिनर सन्दीप लामिछानेले आसिफ खानलाई आउट गर्दै तेस्रो सफलता दिलाएका हुन् । आसिफ १४ बलमा १३ रन बनाउदै सन्दीपको बलमा
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो
ढोरपाटन । लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली