११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली काँग्रेसद्वारा संसदको वेल घेराउ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ । शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर

बाजुरामा गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका

भियतनामको एक होटलमा विषाक्त खाना खाएपछि २०० जना विरामी

हनोई । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई

उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

गलेश्वर । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत

मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४६औँ स्थानमा

काठमाडौँ । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार

‘पुजार सार्की’को छायाङ्कन स्थलबाटै आर्यनको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं। छायाङ्कनमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । चलचित्रका

विदेश जानेको पीडा: युएई पुगेका १९ नेपाली अलपत्र

“यहाँ हामीलाई गोदामजस्तो ठाउँमा राखेको छ, अनि जता–जता काम पाउँछ, त्यतै सम्पर्क गरेर पठाउँछ, कहिले १० दिन काम गर्न लगाएर

दोस्रो हप्तामा ‘रङ्गेली’, दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु: निर्देशक

काठमाडौं। गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला

सुन तस्करी प्रकरण: सीआईबी प्रमुख बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही…

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४

सुन तस्करी प्रकरणमा महरामाथि मुद्दा चलाउन सिफारिस

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले महराको संलग्नता रहेको ठहर गर्दै उनीमाथि मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन पेश गरेको स्रोतले बतायो

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल

गृहमन्त्री लामिछानेलाई विधेयक पेश गर्न नदिने कांग्रेसको तयारी

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने भन्दै विधेयक पेश गर्न

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न

नेपाली कला क्षेत्रलाई अवहेलना गरियो: अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताउनुभएको छ । बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय

बागलुङमा बुट्टेनली बचाउने वसन्त

ढोरपाटन । कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो । बागलुङ भन्नेबित्तिकै बुट्ट्ेनलीको सम्झना गर्थे मानिसले । अहिले त्यही कुनै बेला

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

काठमाडौँ । प्राणघातक रोग एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित

आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी

उहाँले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताउनु भयो । उहाँले आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई