११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने

एजेन्सी । भारतको निर्वाचन आयोगले देशको आगामी आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको छ । भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गर्नुभएको हो । दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिव ९७ करोड मानिसले मतदान

भोजपुर टक्सारमा आगलागीबाट एक करोडको क्षति

टक्सार । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट रु एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि

नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग…

काठमाडौं । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी

काँग्रेस रास्वपाको नेतृत्वमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ: महेश…

उहाँले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु

विवाह प्रस्ताव नमानेपछि युवतीको हत्या, एकजना पक्राउ

प्रेमको कारण हत्या गरिएको खुलेको अनुसन्धानमा खटिएका प्रहरीले बताए । रुपेन्द्रले पटक पटक विवाह प्रस्ताव गरेको र सुस्माले अस्वीकार गर्दै

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ ।

निरङ्कारी सन्त समागममा पचास हजार भारतीयको भीड

भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरुको उल्लेख्य उपस्थिति रहेको छ

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं। अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष

भविष्यको कार कस्तो हुने ? बालबालिकासँग टोयोटाले माग्यो डिजाइन, नेपालबाट…

काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ

प्रतिनिधिसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रश्ताव पारित

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती

काठमाडौँ । रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

काठमाडौँ । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र

तोलामा चार सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको

बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु

जानकी । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको

सांसद मञ्जु अन्सारीको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टि (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको

सुन तस्करीमा संलग्न देखिएका सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न देखिएका सबैलाई दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएका छन् ।

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु

झापा । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको