तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
४ आश्विन २०८३, आईतवार
Sunday, September 20, 2026
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
४ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने
भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
मनास्लु आधारशिविरको अनशन स्थगित
दक्षिण अफ्रिकी पत्रकार वेपत्ता
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त
यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि
स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय
भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या
भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता
घाइते यादवको शरीरबाट गोली निकालियो
भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो
चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध
एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु
जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
न्यूजपोलार
लेखकबाट
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने...
पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार: उत्पादन वृद्धि तथा किसानको आयस्तर वृद्धि हुने
काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो...
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
काठमाडौँ ।नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न...
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो...
बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन
काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ...
निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा
काठमाडौँ ।नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग...
चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको...
विगतमा राज्यसंयन्त्र निकम्मा हुँदा सहकारीका वचतकर्ताको रकम डुबेको होः मन्त्री इङ्नाम
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले विगतमा सरकारी निकायहरुले सहकारीमाथि कडा नियमन गर्न...
अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा...
सामाजिक सञ्जालमार्फत निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छः मदनकुमारी साह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको...
मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यकः कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने...
प्रचण्डले विप्लवलाई भनेः यताउता नभौँतारिनुस्, एकतामा आउनुस्
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ ।
भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला
एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न...
अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ: ट्रम्प
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताउनुभएको छ...
उत्तरी गोरखामा हिमपात
गोरखा । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका...
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन...
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङ। जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि...
२० अर्ब निक्षेप तान्दै राष्ट्रबैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज...
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
महिला जनप्रतिनिधिका पीडा: ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
तानसेन । “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२...
भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा
एजेन्सी । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी...
1
…
30
31
32
33
34
...
1207