६ आश्विन २०८१, आईतवार
,
Latest
पूर्वडीआईजी छविलाल जोशी काठमाडौंबाट पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको निर्देशन: ‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताउनुभएको छ

राष्ट्रियसभा निर्वाचनको लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र…

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगले आगामी माघ ११ गते

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित सहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । सिंहदरबारमा आज भएको

संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीको…

काठमाडौँ । संस्कृतिमन्त्री सुदन किरातीले संविधानको पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न आग्रह गर्नुभएको छ । राजधानीमा बुधबार आयोजित

माओवादीको विधान सम्मेलन फागुनमा, विधान मस्यौदा समिति गठन

बिहिबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो सातामा विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ: सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैन: प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताउनुभएको छ ।

निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताउँदै भन्नुभयो, “जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाबारे अध्ययन गरी प्रतिवेदन…

काठमाडौँ । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन

सांसद पन्तको प्रश्न: नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र…

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा

माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलिसम्मका

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ बनाउने सरकारको निर्णय (भिडियोसहित)

काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५

पूर्वमन्त्री न्यौपानेको निधन

मान्म । नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा

‘सङ्कल्प यात्रा’को समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमालेले एक दुई दिनभित्रै

तोकिएका सबै जिल्ला अधिवेशनहरु स्थगित नेकपा एसको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

राजनीतिक स्वार्थ पूरा गर्न हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागे:…

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द

कमल थापाको जिकिर: नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ ।

प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा